पर्वतको कुश्मामा थप एक जनामा कोरोना संक्रमण पुष्टि - News site from Nepal
पर्वतको कुश्मामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

पर्वत- पर्वतको कुश्मा नगरपालिकामा थप एक जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कुश्मा नगरपालिका वडा नं. ५ का एक ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । उहाँपनि कन्ट्राक्ट ट्रेसिङवाट पहिचान हुनुभएको हो । संक्रति युवालाई आइशोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यो सँगै पर्वतमा संक्रमितको संख्या २ सय ९३ पुगेको छ भने गण्डकी प्रदेशमा ११५५३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!