पर्वत–नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वत महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले माघ ९ गतेदेखि १९ गतेससम्म हुने पर्वत महोत्सव समग्र पर्वतको पर्यटन, कला संस्कृतिको विकास र प्रवद्र्धनमा महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले पर्वतको आर्थिक सँगै औद्योगिक क्षेत्रको विकासमा पनि महत्वपुर्ण रहेको बताउँदै महोत्सवलाई भव्य र सभ्य ढंगले सफल पार्न सवैमा आव्हान गर्नुभएको छ । महोत्सवलाई लक्ष्य अनुसार सफल पार्न आफु र आफ्नो सिङ्गो पार्टीको साथ र सहयोग रहने उहाँले बताउनुभयो ।
भिडियो