पर्वतमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९४ पुग्यो - News site from Nepal

पर्वत –  पर्वत जिल्लामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतको मोदी गाउँपालिकाकी ३० बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । पर्वत जिल्लामा यो संगै संक्रमितको संख्या ९४ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार पर्वत सहित ५ जिल्लाका ७ जनामा संक्रमण पुष्टि भएको छ । पर्वतमा १, तनहुँ २, बागलुङ्ग २, म्याग्दी १ र स्याङ्गजामा १ जना थपिएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari