प्रमुख समाचार

पर्वतको महाशीलामा नेपाली काँग्रेसको समायोजन समिति घोषणा

By लोकतन्त्र अनलाईन

February 13, 2020

पर्वत-  नेपाली काँग्रेसको स्थानीय तह समायोजन घोषणा सभा बुधवार महाशिला गाउँपालिकामा सम्पन्न भएको छ । संघियता पछि पार्टीको संगठनलाई स्थानीयकरण गर्दै आएको काँग्रेसले पर्वतका विभिन्न स्थानीय तहरुमा समायोजन घोषणा गर्ने क्रममा बुधवार महाशिलामा समायोजन घोषणा गरेको हो । स्थानीय तह समायोजनका लागि तोकिनुभएका केन्द्रिय प्रतिनिधी हरिनारायण रेग्मीले गाउँपालिकाको सभापती सहित गाउँपालिकाका सबै ६ वटा वडाका सभापतीहरुको नामावली सुनाएर उहाँहरुलाई टिका र खादा लगाएर जिम्मेवारी सुम्पिनुभएको छ ।