पर्वतमा एक जना संक्रमित थपिए , संक्रमितको संख्या १०१ पुग्यो - News site from Nepal
पर्वतमा एक जना संक्रमित थपिए , संक्रमितको संख्या १०१ पुग्यो

पर्वत –  पर्वत जिल्लामा बिहीबार नै थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा बिहीबार थप एक जनामा संक्रमण पुष्टि भएको हो । बिहीबारै थप एक महिलामा संक्रमण पुष्टिको थियो ।
जिल्ला संकट ब्यबस्थापन केन्द्र पर्वतका प्रबक्ता प्रबिण भण्डारीका अनुसार महाशिला गाउँपालिका ४ पाखापानीका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।
संक्रमित मध्ये पर्वतमा ९८  जना निको भएर घर फर्किसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!