कुसुमलाई बाँच्ने चाहाना भएर पनि आर्थिक संकट परेको छ । उनका लागि मृर्गौला मिल्यो भने श्रीमान भिम बहादुर पुन मगरले मृर्गौला दिने भएका छन ।
उनको उपचारका लागि स्वदेश तथा विदेशमा रहनुभएका महानुभावहरुसँग आर्थिक सहयोगको अपेक्षा गरिएको छ ।
छोरी कुसुम पुन मगरको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनकी आमा हरिमाया पुर्जा पुनले सबैसँग आग्रह गरेकी छिन् ।