पर्वतको क्याङकी मृगौला पिडित युवती कुशुम पुनको उपचारका लागि आर्थिक समस्या - News site from Nepal
पर्वत –  मोदी गाउँपालिका वडा नं ४ साविक पर्वत क्याङ गाविस वडा नं ९ की कुसुम पुन मगरका दुवै मृर्गौला फेल भइसकेका छन । कलिलो उमेरमै मृर्गौला फेल भएपछि उनको उपचार कसरी गर्ने भनेर परिवार निकै चिन्तत बनिरहेको छ ।

कुसुमलाई बाँच्ने चाहाना भएर पनि आर्थिक संकट परेको छ । उनका लागि मृर्गौला मिल्यो भने श्रीमान भिम बहादुर पुन मगरले मृर्गौला दिने भएका छन ।

उनको उपचारका लागि स्वदेश तथा विदेशमा रहनुभएका महानुभावहरुसँग आर्थिक सहयोगको अपेक्षा गरिएको छ ।

छोरी कुसुम पुन मगरको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनकी आमा हरिमाया पुर्जा पुनले सबैसँग आग्रह गरेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!