प्रमुख समाचार

राष्ट्रिय सभामा वामदेव गौतमलाई सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय

By लोकतन्त्र अनलाईन

September 03, 2020

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने भएको छ । बिहीबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठक प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रिय सभामा रहेको रिक्त एक पदमा मनोनयन गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएका हुन् ।