प्रमुख समाचार

नेकपाले टुंग्यायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार, यी हुन् गण्डकीवाट [नामावलीसहित]

By लोकतन्त्र अनलाईन

January 03, 2020

काठमाडौँ –  सत्तारुढ नेकपाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेकाे सचिवालय बैठकले सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेतालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रदेश १ राष्टियसभामा नेकपाका उम्मेदवारहरु