राष्ट्रिय युवा संघ पर्वतको इन्चार्जमा आचार्य र सह-इन्चार्ज लामिछाने - News site from Nepal

पर्वत-राष्ट्रिय युवा संघ पर्वतको इन्चार्जमा युवा नेता लोकराज आचार्य बन्नुभएको छ भने सह-इन्चार्जमा बिमल लामिछानेले जिम्मेवारी पाउनु भएको छ ।
राष्ट्रिय युवा संघ केन्द्रीय कमिटिले आचार्य र लामिछानेलाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो ।
आचार्य साविक माओवादी केन्द्र निकट वाईसिएल र लामिछाने तत्कालीन नेकपा एमालेको युवा संघका केन्द्रीय सदस्य रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!