पूर्वराजा ज्ञानेन्द्रले तिरेनन् चिया बगानको पाँच करोड ३० लाख - News site from Nepal

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौंदेखि कर तिरेको छैन।
दमक नगरपालिका–४ र ९ को पाँच सय ७५ बिघा १७ कठ्ठा १४ धुरमा रहेको हिमालय महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ। गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधिनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।
तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाका मेयर शोमनाथ ओलीले बताए। चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!