पेट्रोलमा ५ र डिजेलमा २ रुपैयाँ मूल्य बढ्यो - News site from Nepal
पेट्रोलमा ५ र डिजेलमा २ रुपैयाँ मूल्य बढ्यो

काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । मूल्यवृद्धिपछि काठमाण्डौ उपत्यकामा पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari