केपी ओली भोलि अस्पताल भर्ना हुने, बुधबार मिर्गाैला प्रत्यारोपण - News site from Nepal
केपी ओली भोलि अस्पताल भर्ना हुने, बुधबार मिर्गाैला प्रत्यारोपण

काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुने भएका छन्।
प्रधानमन्त्री ओलीले नेकपाको सचिवालय बैठकमा आफ्नो स्वास्थ्य उपचारबारे जानकारी गराएपछि उनले भोलि अस्पताल भर्ना हुने जानकारी गराएको नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘उहाँ भोलि नै अस्पताल भर्ना हुनुहुनेछ,’ उनले भने, ‘बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!