निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेश कुमार थपलिया सिफारिस - News site from Nepal

काठमाडौं– निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश कुमार थपलिया सिफारिस भएका छन् ।

सोमबार बसेको संवैधानिक परिषद्को वैठकले थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन् ।

निर्वाचन आयोगको प्रमुख आयुक्त रहेका अयोधीप्रसाद यावदले आइतवार मात्रै अवकास पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!