प्रमुख समाचार

ज्योती मगरले स्टेज चढ्ने वित्तिकै एकाएक यसरी कपडा खोलेर देखाएपछि ……?

By लोकतन्त्र अनलाईन

February 25, 2019

पर्वत । प्रथम राष्ट्रिय मगर महोत्सवमा आईतवार हट तथा चर्चित गायिका ज्योति मगरले दर्शकहरुलाई कपडा खोलेरै मनोरन्जन दिईन । स्टज चढ्दा शरिरले थाम्न नसक््ने गरि लगाएका कपडा एकाएक खोलिन र भनिन मनोरन्जनका लागी सवैथोक गर्न मिल्छ । आफूलाई जे राम्रो लाग्छ तेहि गर्ने हो । म सवै जातजाति धर्म संस्कृतिलाई उत्तिकै सम्मान गर्छु तर म आपनो कलालाई दर्शकहरुको भरपूर मनोरन्जनका लागी प्रयोग गर्छु ।फूल कपडामा खोलि भित्र पानी चोली भित्र जवानी भन्ने गित प्रस्तूत गर्दै नचाउन थालेकी मगरले केहि समय पछि हाप कपडामा अन्य गितिहरु प्रस्तूत गरेकी थिईन ।उनले अर्कि गायिका सरस्वती लामा तर्फ ईड्गीत गर्दै यस भन्दा अगाडी यहि महोत्सवमा गरेको प्रस्तूतिकरणको वारेमा भने सन्तुष्टि नरहको वताईन । उनले डा भोला रिजालले पर्वतका धेरै राम्रा पूरुषहरु जस्को उमेर अलि घर्केको छ त्यस्ताहरुलाई उपचार गर्न पर्वतमा सरस्वती लामालाई जान सूझाव दिएका तर त्यो अनूसार नभएको व्याड्ग्य गर्दै डा भोला रिजाललको सल्लाहमा खाने भियाग्रा भन्दा हाम्रो प्रस्तूतिले धेरैलाई इमोसनमा ल्याउने वताईन । यस भन्दा केहि दिन अगाडी हट गायिका भनेर चिनिने सरस्वती लामाले यहि महोत्वमा फूल कपडामा प्रस्तूति दिएकी थिईन ।

पिरतीमा दम छ, चोरीखान पल्केको ढाडे विरालो,जिम्माल वाउको छोरी लगायत दर्जनौ गित गाएर पर्वतेली दर्शकहरुलाई भरपूर मनोरन्जन दिएकी थिईन ।स्टेजमा रहका पर्वतका प्रमूख जिल्ला अधिकारी, जलजला गाउंपालिका अध्यक्ष लगायतका नेताहरु ज्योतिले फूल कपडा खोलेर हाप कपडामा प्रस्तूति गर्न लागेपछि वाहिरिएका थिए ।फागून ७ गते देखि लगाएको प्रथम मगर महोत्सव १५ गते मगर दिवश मनाएर सकिने छ ।