CPN-UML candidate Prithvi Subba Gurung poses for a photograph after winning State Assemblies seat from Lamjung (B), on Monday, February 12, 2018. Photo: Ramji Rana

प्रमुख समाचार

पर्वतको खुर्कोट पहिरो – गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गद्वारा दुःख ब्यक्त

By लोकतन्त्र अनलाईन

August 22, 2019

पर्वत/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोमा पुरिएका एक जनाकोे मृत्यु भएको घटनप्रति दुःख ब्यक्त गर्नुभएको छ । मुख्यमन्त्री गुरुङ्गले शोक बक्तब्य जारी गर्दै बुुधबार राती पहिरो जाँदा भएको मानवीय तथा भौतिक क्षति प्रति गहिरो दुःख ब्यक्त गर्नुभएको हो ।