बजारमा दर्ताबिनाका एक हजार औषधि, फिर्ता गर्न चेतावनी - News site from Nepal
बजारमा दर्ताबिनाका एक हजार औषधि, फिर्ता गर्न चेतावनी

काठमाडौं : दर्ताबिना धमाधम बिक्री भइरहेका झन्डै एक हजार औषधि बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले ताकेता गरेको छ। विभागले दर्ता नभएका औषधि बिक्री गरे औषधि पसलको प्रमाणपत्र खारेज गर्नेसम्मको चेतावनी दिएको समाचार राजधानी दैनिकमा छ।
औषधि व्यवस्था विभागका अनुसार नेपालमा १८ हजार औषधिका ब्रान्ड दर्ता भएका छन्।
स्रोतका अनुसार झन्डै १ हजार खाद्यपूरक औषधि, न्युट्रास्यिुटिकल, मलमजन्यलगायत औषधि दर्ताबिनै बिक्री वितरण भइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!