कांग्रेस सांसद अमरेश सिंहले गरे दोस्रो विवाह, हेर्नुहोस् यस्ती छन् श्रीमती - News site from Nepal

काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेश सिंह वैवाहिक जीवनमा बाँधिएका छन्। सिंह त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग बंगलामुखि मन्दिरमा विवाहबन्धनमा बाँधिएका हुन्।  सिंहले २०६४ सालमा पहिलो विवाह गरेर २०६७ सालमा सम्बन्ध विच्छेद भएको थियो।  जोशीको पनि पहिलो विवाह महेन्द्रनगरमा भएको थियो। जाेशी भने सम्बन्ध विच्छेद गरिसकेकी महिला हुन् वा होइनन् भन्ने कुरा खुलेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!