नवजागृत माध्यमिक बिद्यालयमा बिद्यार्थीलाई बस सेवा सञ्चालन
पर्वत ।पर्वतको नमुना सामुदायिक बिद्यालय नवजागृत माध्यामिक बिद्यालयले मोदी गाउँपालिकाको सहयोगमा बिद्यार्थीका लागि बस सेवा शुरु गरेको छ ।प्राबिधीक शिक्षा समेत शुरु गरेको बिद्यालयमा टाढा टाढा देखि बिद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा शुरु गरेको हो । बस सेवा शुरु गर्ने नवजागृत माबि पर्वतको पहिलो सामुदायिक बिद्यालय हो ।
नवजागृत माध्यामिक बिद्यालयमा बस सेवा सञ्चालनका लागि गाउँपालिकाले २२ लाख २५ हजार रुपैया सहयोग गरेको छ भने नपुग १ लाख ६३ हजार रुपैंया पनि उपलब्ध हुने अपेक्षा गरेको बिद्यालयका प्रधानाध्यापक त्रिष्णुप्रसाद सुबेदीले बताउनुभयो । ‘गाउँपालिकाले बस सेवा सञ्चालनका लागि सहयोग गर्दा …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed