प्रमुख समाचार

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन Live

By लोकतन्त्र अनलाईन

January 06, 2019

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्  ।

दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

गत बिहीबार नै प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने भनिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

हेर्नुहोस LIVE भिडियो